२२ जेठ २०८३, शुक्रबार

नेपाल वायुसेवा निगमको जागिर : लिखित परीक्षामा को–को भए उत्तीर्ण ? [सूचीसहित]

असोज १, २०८०
काठमाडौं
नेपाल वायुसेवा निगमको जागिर : लिखित परीक्षामा को–को भए उत्तीर्ण ? [सूचीसहित]

 नेपाल वायुसेवा निगमले आ.व. २०७९/८० को पदपूर्तिका  लागि  खुला तथा समावेशी प्रतियोगितातर्फ लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । 

उत्तीर्ण उम्मेदवाहरूको  कम्प्युटर सीप परीक्षण र अन्तर्वार्ता कार्यक्रम मिति तोक्दै निगमले सोमबार सूचना प्रकाशित गरेको छ ।  सूचनामा उम्मेदवारहरूलाई अनिवार्य रूपमा प्रवेश पत्र र शैक्षिक योग्यता, समावेशी सम्बन्धी प्रमाणपत्र, आवश्यक अनुभवको प्रमाणपत्र लगायत सम्बन्धित सक्कल कागजातहरू सहित अन्तर्वार्ताका लागि निगमको केन्द्रीय कार्यालयमा तोकिएको समयभन्दा १ घण्टा अगावै उपस्थित हुन सूचित गरिएको छ । 
वरिष्ठ सहायक, वरिष्ठ लेखा सहायक, वरिष्ठ प्राविधिक पदको नतिजा सार्वजनिक गरेको हो । 
अन्तरवार्ताको मिति र स्थानलगायतबारे जानकारीका लागि सूचना हेर्नुहोस्ः

null
 

salt training

कमेन्ट गर्नुहोस्