०३ साउन २०८३, आइतबार

प्रधानमन्त्री प्रचण्ड र श्रीलङ्काका राष्ट्रपतिबीच द्विपक्षीय सम्बन्ध विस्तार र बहुपक्षीय सहकार्यका बारेमा छलफल

असोज ३, २०८०
काठमाडौं
प्रधानमन्त्री प्रचण्ड र श्रीलङ्काका राष्ट्रपतिबीच द्विपक्षीय सम्बन्ध विस्तार र बहुपक्षीय सहकार्यका बारेमा छलफल

न्युयोर्क–संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिनका लागि अमेरिका आएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमसिङ्घेबीच मङ्गलबार न्युयोर्कमा भेट भएको छ । 

भेटका अवसरमा प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति विक्रमसिङ्घेबीच नेपाल र श्रीलङ्काको द्विपक्षीय सम्बन्ध विस्तार तथा बहुपक्षीय सहकार्यका बारेमा छलफल भएको न्युयोर्कस्थित नेपाली नियोगले जनाएको छ । –रासस– 

salt training

कमेन्ट गर्नुहोस्