०६ असार २०८३, शनिबार

गृह मन्त्रालयमा सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता

असोज ४, २०८०
काठमाडौं
गृह मन्त्रालयमा सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता

सरकार र विद्यालय शिक्षा विधेयकको विरोधमा दुई दिनदेखि आन्दोलनमा रहेका शिक्षकहरुबीच वार्ता जारी रहेको छ । गृह मन्त्रालयमा  शिक्षकहरुको मागको विषयमा साँझदेखि वार्ता चलिरहेको गृहमन्त्री नारायणकाजी श्रेष्ठ प्रेस संयोजक कमल गिरीले जानकारी दिए । 

वार्तामा सरकारका तर्फबाट उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित शिक्षामन्त्री अशोक राई, अर्थमन्त्री डा प्रकाशशरण महतलगायत छन् । त्यस्तै शिक्षकहरुको तर्फबाट शिक्षक महासंघका पदाधिकारीहरु छन् ।

salt training

कमेन्ट गर्नुहोस्