०६ असार २०८३, शनिबार

वीरगन्ज महानगरमा अघि बढ्दो राजपा, चर्चा कमाएका माओवादीका रहबरको हालत खराब

कात्तिक २०, २०७४
वीरगन्ज महानगरमा अघि बढ्दो राजपा, चर्चा कमाएका माओवादीका रहबरको हालत खराब
काठमाडौं, ४ असोज — वीरगन्ज महानगरपालिकाको पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ ।
मतपरिणामअनुसार वीरगन्जमा राजपाले अग्रता लिएका छन् । यता चुनावअघि निकै चर्चा कर्माका माओवादी केन्द्रका उम्मेदवार रहबर अन्सारी चौथो स्थानमा देखिएका छन् ।birganj_mayor_election
राती ८ बजेसम्म राजपा उम्मेदवारले मेरयमा २०१४ तथा उपमेयरमा १९५८ मत ल्याएका छन् । यस्तै पछिपछि रहेका कांग्रेस उम्मेदवारले मेयरमा १७८९ तथा उपमेयरमा १८८९ मत ल्याएका छन् ।
यसैगरी संघीय समाजवादी फोरमले मेयरमा ९४८ र उपमेयरमा ८३० मत ल्याउँदा माओवादी केन्द्रका उम्मेदवारले ७११ मेयरमा र उपमेयरमा ५७५ मत ल्याएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्