१२ साउन २०८३, मंगलबार

अर्घाखाँचीमा वृद्धाको विभत्स हत्या

कात्तिक २०, २०७४
अर्घाखाँचीमा वृद्धाको विभत्स हत्या


अर्घाखाँची, ४ असोज - छत्रदेव गाउँपालिकामा एक वृद्धा विभत्स ढंगले हत्या भएको छ ।hatya1

छत्रदेव गाउँपालिका भगवतीको काउले, उपल्लोधारा टोलमा ७७ वर्षीया श्यामकला पाण्डेको विभत्स ढंगले हत्या भएको अवस्थामा घरमै शव फेला परेको छ । मृतकको टाउका र चिउँडोमा गहिरो चोट रहेको छ ।

अज्ञात समूहबाट मंगलबार राति उनको हत्या भएको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्