२६ जेठ २०८३, मंगलबार

घुस लिँदै गर्दा वडा सचिव पक्राउ

कात्तिक २०, २०७४
घुस लिँदै गर्दा वडा सचिव पक्राउ


कपिलवस्तु, ४ असोज - अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कपिलवस्तुको यशोधरा गाउँपालिकाका दुई कर्मचारीलाई घुस लिँदै गर्दा पक्राउ गरेको छ ।arrest

सो गाउँपालिका–४ का वडा सचिव अयोध्याप्रसाद विश्वकर्मा र कृषि प्राविधिक सहायक वृजेश चाइले नेपाली नागरिकताको सिफारिस दिँदा स्थानीयसँग रु सात हजार घुस लिँदै गर्दा अख्तियारको टोलीले पक्राउ गरेको हो ।

salt training

कमेन्ट गर्नुहोस्