नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा आज भारत जाने भएका छन् ।
'इण्डो–प्यासिफिक आर्मीज चिफ कन्फ्रेन्स'मा सहभागी हुन उनी भारतको राजधानी नयाँ दिल्ली जान लागेको सेनाले जनाएको छ ।
१३ औं संस्करणको उक्त 'कन्फ्रेन्स' असोज ८ गतेदेखि १० गतेसम्म सञ्चालन हुनेछ ।