काठमाडौं, ४ असोज— प्रदेश नम्बर २ को मतगणना जारी रहँदा वीरगन्ज महानगरपालिकामा राजपाले अग्रता लिएको छ । यस्तै जनकपुर उपमहानगरपालिकामा पनि राजपाले नै अग्रता लिएको छ ।
यता जीतपुर सीमरा महानगरपालिकामा एमालेले अग्रता लिँदा कलैया नगरपालिकामा संघीय समाजवादी फोरम नेपालले अग्रता लिएको छ ।
कसको कति मत हेर्नुहोस्ः
