×

NIC ASIA

‘विश्वको सबैभन्दा ठूलो कपास निर्यातकर्ता बन्ने दौडमा ब्राजिल’

काठमाडाैं | असोज ७, २०८०

Prabhu Bank
NTC
Premier Steels

संयुक्त राज्य अमेरिकालाई उछिन्दै ब्राजिल विश्वको सबैभन्दा ठूलो कपास निर्यातकर्ता बन्ने निश्चित भएको ब्राजिलका एक कपास उद्योगी बताएका छन् । 

Muktinath Bank

अमेरिकी उत्पादन गर्ने मुख्य क्षेत्र टेक्सास खडेरी र गर्मीको चपेटामा परेको र ब्राजिलले कपास उत्पादनमा अमेरिकालाई पछ्याईरहेकोले ब्राजिल छिट्टै कपास उत्पादन र निर्यातका लागि पहिलो स्थानमा आउन लागेको उनले बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ब्राजिलियाली कपास उत्पादक सङ्घका उपाध्यक्ष गुस्ताभो भिगानोले भने, “यदि अमेरिकी कपास बाली अहिलेकै अवस्थामा बिग्रँदै गयो भने ब्राजिलले अमेरिकालाई सजिलै उछिन्न सक्छ ।


Advertisment
Nabil box
Kumari

उनले भने, “आधारभूत तथ्याङ्कमा दुई देश पहिलेदेखि नै समान छन् । यो मौसममा ब्राजिल विश्वको सबैभन्दा ठूलो निर्यातकर्ता बन्ने अनुमान गर्न सकिन्छ ।”

Vianet communication

संयुक्त राज्य अमेरिका र ब्राजिल विश्वको सबैभन्दा ठूला दुई कपास निर्यातकर्ता हुन् । यी मुलुकको कपास आपूर्तिले विश्वव्यापी मागको आधाभन्दा बढी मागलाई सम्बोधन गर्छ । 

अमेरिकाले सन् २०२३÷२४ को सिजनमा एक करोड २५ लाख भारी निर्यात गर्ने अपेक्षा गरिएको छ । यद्यपि, टेक्सासमा खडेरीका कारण यो आँकडा कम हुन सक्छ । फलस्वरूप, ब्राजिल, यस मौसममा ११.२५ मिलियन भारी कपास निर्यात पूर्वानुमानको साथ, विश्वको सबैभन्दा ठूलो निर्यातकर्ता बन्न सक्छ । 

भिगानोका अनुसार, हालैका वर्षहरूमा खडेरीका कारण अमेरिकी कपासको गुणस्तर ‘त्यति राम्रो भएको छैन’, जबकि ब्राजिलमा वर्षाको ढाँचाको कारण ‘धेरै राम्रो गुणस्तर’ छ । 

अमेरिकी कपास बाली रेकर्डमा यसको सबैभन्दा खराब स्तरको केवल एक तह माथि छ । अमेरिकी कपासको उत्पादनको लगभग ४० प्रतिशत करिब सबै टेक्साससहित सुक्खाग्रस्त क्षेत्रहरूबाट आउने गर्छ । उक्त क्षेत्र यस वर्ष रेकर्डमा दोस्रो सबैभन्दा गर्मी क्षेत्र मापन गरिएको छ । 

“धेरै (ब्राजिलियाली) किसानहरू अर्को वर्षका लागि कपासको लागि रोपेको क्षेत्रफल बढाउन चाहन्छन्,” भिगानोले भने, हामी सबै आपूर्ति अवशोषित गर्न सक्दैनौं, हामी थप निर्यात गर्नेछौं ।”

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख २५, २०८१

बलिउड अभिनेता सलमान खानको निवासबाहिर गोली चलाएको घटनामा संग्लग्न भएको आरोपमा भारतीय प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । उनको घर रहेको ग्यालेक्सी अपार्टमेन्ट बाहिर गोली चलाएको आरोपमा मोहम्मद रफिक चौधरी...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

बैशाख २९, २०८१

असामान्यरूपमा पृथ्वीसँग ठोक्किएको बलियो सौर्य आँधीले शनिबार बिहानै उत्तरी गोलार्धको आकाशमा रङको आश्चर्यजनक प्रदर्शन गर्यो । यसबाट बिजुली र सञ्चारमा व्यवधानको तत्काल कुनै रिपोर्ट प्राप्त भएको छैन ।  शुक्रबार ...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x