१५ असार २०८३, सोमबार

सुन काण्डमा मुछिएका कर्मचारीसँग बयान लिने तयारी

असोज ८, २०८०
काठमाडौं
सुन काण्डमा मुछिएका कर्मचारीसँग बयान लिने तयारी

 अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ६१ किलो सुन तस्करीमा संलग्न दावा छिरिङसँग कनेक्सन देखिएर विवादमा आएका अध्यागमन विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीलगायतका सुन काण्डमा मुछिएका कर्मचारीलाई छिट्टै बयानमा बोलाउने भएको छ ।

तस्करी प्रकरणमा मुछिएका अध्यागमन विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहितका कर्मचारीको सम्पत्ति छानबिन थालिरहेको अख्तियारले उनीहरूलाई छिट्र्टै बयानमा बोलाउने तयारी गरेको हो । अख्तियारले उनीहरूका बारेमा विस्तृत अनुसन्धान गरिरहेको खबर समाचार नेपाल समाचारपत्र दैनिकमा छापिएको छ।

salt training

कमेन्ट गर्नुहोस्