१२ साउन २०८३, मंगलबार
प्रधानमन्त्रीको चीन भ्रमण

प्रधानमन्त्री प्रचण्डलाई बेइजिङमा ‘गार्ड अफ अनर’ [तस्वीरहरू]

असोज ८, २०८०
काठमाडौं
प्रधानमन्त्री प्रचण्डलाई बेइजिङमा ‘गार्ड अफ अनर’ [तस्वीरहरू]

छिमेकी मित्रराष्ट्र चीनको भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ग्रेट हल अफ दि पिपलमा ‘गार्ड अफ अनर’ (राजकीय सम्मान) प्रदान गरिएको छ ।

null

प्रधानमन्त्री दाहाललाई चीनको राष्ट्रिय जनमुक्ति सेनाको विशेष टुकडीले आज ‘गार्ड अफ अनर’ प्रदान गरेको हो । 

null

त्यसअघि प्रधानमन्त्री दाहाललाई उनका चिनियाँ समकक्षी ली छ्याङले ग्रेट हल अफ दि पिपलमा स्वागत गरेका थिए । 

अहिले प्रधानमन्त्री प्रचण्ड  र चिनियाँ समकक्षी ली छ्याङबीच बेइजिङमा द्विपक्षीय भेटवार्ता चलिरहेको छ ।

null

null
 

salt training

कमेन्ट गर्नुहोस्