काठमाडौं, ५ असोज— तेस्रो चरणअन्तर्गत प्रदेश नम्बर दुईमा सोमवार सम्पन्न स्थानीय तह निर्वाचनको मतपरिणाम धमाधम आउन थालेको छ । बिहिबार बिहान १० बजेसम्म १४ स्थानीय तहको नतिजा सार्वजनिक भएको छ ।
जसमध्ये कांग्रेसले ५, एमालेले ४, माओवादीले २, संघीय फोरमले १, राजपाले १ र लोकतान्त्रिक फोरमले २ स्थानीय तहमा जीत हासिल गरेका छन् ।
नेपाली कांग्रेसले जीत हासिल गरेका स्थानीय तह
धनुषा१– जनकनन्दी गाउँपालिका
२– औरही गाउँपालिका
रौतहट३– परोहा नगरपालिका
सप्तरी४– विष्णुपुर गाउँपालिका
सर्लाही५– धनकौल गाउँपालिका
नेकपा एमालेले जीत हासिल गरेका स्थानीय तह
धनुषा १– मुखियापट्टी मुसहरनिया गाउँपालिका
२– बटेश्वर गाउँपालिका
पर्सा३– पटेर्वा सुगौली गाउँपालिका
सप्तरी
४– सप्तकोशी नगरपालिका
माओवादी केन्द्रले जीत हासिल गरेका स्थानीय तहसिरहा१– कर्जन्हा नगरपालिका
२– अर्नामा गाउँपालिका
लोकतान्त्रिक फोरमले जीत हासिल गरेका स्थानीय तह
रौतहट१– इशनाथ गाउँपालिका
सर्लाही२– विष्णु गाउँपालिका
संघीय समाजवादी फोरमले जीत हासिल गरेका स्थानीय तह,
सिरहा१– विष्णुपुर गाउँपालिका
राजपाले जीत हासिल गरेका स्थानीय तह,
धनुषा१– हंसपुर नगरपालिका