२६ जेठ २०८३, मंगलबार

मणिपालमा डाक्टर कुटिएको प्रकरणः कमाण्ड सम्हाल्न नसकेको भन्दै डीएसपी जोशी तानिए

असोज १०, २०८०
काठमाडौं
मणिपालमा डाक्टर कुटिएको प्रकरणः कमाण्ड सम्हाल्न नसकेको भन्दै डीएसपी जोशी तानिए

कास्कीको पोखरास्थित मणिपाल अस्पताल प्रकरणमा कमाण्ड सम्हाल्न नसकेको भन्दै डीएसपीको तानिएको छ । 

इलाका प्रहरी कार्यालय बैदामका डीएसपी वेद जोशीलाई त्यहाँबाट तानेर राजेन्द्र श्रेष्ठलाई पठाइएको छ । 

‘उहाँलाई त्यहाँ कमाण्डर बनाएर पठाइएको थियो तर कमाण्ड सम्हाल्न नसकेपछि तानिएको हो,’ प्रहरी प्रवक्ता डीआईजी कुवेर कडायतले लोकान्तरसँग भने ।

उनीसँगै रामबजारका इन्स्पेक्टरको पनि सरुवा गरिएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्