२२ जेठ २०८३, शुक्रबार

यू–१९ साफः भारतविरुद्ध नेपालले फर्कायो बराबरी गोल

असोज १०, २०८०
काठमाडौं
यू–१९ साफः भारतविरुद्ध नेपालले फर्कायो बराबरी गोल

साफ यू–१९ च्याम्पियनसीपअन्तर्गत दोस्रो सेमिफाइनल खेलमा नेपालले भारतविरुद्ध गोल फर्काएको छ ।

पहिलो हाफमा भारतले एक शून्य गोलको अग्रता लिए पनि दोस्रो हाफको ७३ औं मिनेटमा नेपालले गोल फर्काएको हो ।

नेपालका लागि ७३ औं मिनेटमा समीर तामाङले आकर्षण हेड गोल गरेर खेल बराबरीमा ल्याएका हुन् ।
 

salt training

कमेन्ट गर्नुहोस्