०४ साउन २०८३, सोमबार

‘भविष्यबाट भविष्यका लागि क्रसओभर गाडी’ ओमोडा

असोज १०, २०८०
काठमाडौं
‘भविष्यबाट भविष्यका लागि क्रसओभर गाडी’ ओमोडा

​​चेरी अटोमोबाइल कम्पनी लिमिटेडको ब्रान्ड ओमोडाले ‘ओमोडा क्रस फ्रम फ्युचर, क्रस फर फ्युचर’  सार्वजनिक गरेको छ ।

‘ओमोडा, क्रस फ्रम फ्युचर, क्रस फर फ्युचर’ अर्थात् ‘भविष्यबाट भविष्यका लागि क्रसओभर गाडी’ दाबी गर्दै ब्रान्डले उच्च गुणस्तरका कार उत्पादन गरिरहेको जनाएको छ ।

ब्रान्डले अत्याधुनिक प्रविधिको प्रयोगसहित नयाँ डिजाइनका गाडी बनाइरहेको छ । ओमोडाले विश्वव्यापी रूपमा युवा पुस्ताको जीवनलाई राम्ररी बुझ्न उनीहरूसँग संलग्न हुँदै आइरहेको छ ।

ओमोडाले ओको अर्थ अक्सिजन र मोडाको अर्थ मोडर्न अर्थात् आधुनिकबाट आएको बताएको छ ।

कमेन्ट गर्नुहोस्