२३ असार २०८३, मंगलबार

सहुलियत पसलमा कुन सामानमा कति छुट पाइन्छ ?

असोज ११, २०८०
काठमाडौं
सहुलियत पसलमा कुन सामानमा कति छुट पाइन्छ ?

सरकारले चाडपर्वलाई लक्षित गरेर आगामी असोज २१ गतेदेखि सहुलियत पसल सञ्चालन गर्ने भएको छ । चाडपर्वमा  उपभोक्तालाई  राहत  दिनका  लागि  उपत्यकासँगै  बाहिरी  जिल्लामा  सहुलियत  पसल  सञ्चालन  गर्न  लागिएको  हो  ।  उद्योग,  वाणिज्य तथा आपूर्ति मन्त्रालयले सहुलियत पसल सञ्चालनसम्बन्धी   कार्ययोजना   तयार   गरी   सहुलियत   पसल   सञ्चालन   गर्न   लागेको   हो ।

मन्त्रालयका प्रवक्ता गजेन्द्रकुुमार ठाकुुरले दसैँ, तिहार, छठ पर्वलाई लक्षित गरेर आगामी असोज २१ गतेदेखि सहुलियत पसल सञ्चालन गर्न लागिएको जानकारी दिए । सहुलियत   पसलमा   राखिने   सामानमा   उपभोक्तालाई दुई रुपियाँदेखि ५० रुपियाँसम्म छुुट दिइएको उनले जानकारी दिए ।

चाडपर्वमा बजारमा दैनिक उपभोग्य वस्तुको खपत धेरै हुुुने हुुँदा उपभोक्तालाई राहत दिन सुुपथ पसल सञ्चालन गरिएको  उनले  जानकारी  दिए । गोरखापत्रमा खबर छ । 

छुट रकम

null

salt training

कमेन्ट गर्नुहोस्