२२ असार २०८३, सोमबार
मतगणना

एमाले बागमतीको निर्वाचन : जित नजिक पुगे कैलाश ढुंगेल

असोज १२, २०८०
काठमाडौं
एमाले बागमतीको निर्वाचन : जित नजिक पुगे कैलाश ढुंगेल

नेकपा एमालेको बागमती प्रदेश अध्यक्षमा कैलाश ढुंगेल जित नजिक पुगेका छन् । कुल ११३५ मतमध्ये ८५० मत गणना हुँदा उनले फराकिलो अग्रता बनाएका हुन् । 
पछिल्लो मतपरिणामअनुसार अध्यक्षका उम्मेदवार ढुङ्गेलले ५२२ मत पाएका छन् भने कृष्ण दाहालले ३२८ मत पाएका छन् । 

यसैगरी सचिवमा नवराज सिलवालले ४२९ र हस्त पण्डितले ४२१ मत पाएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्