०४ असार २०८३, बिहीबार

१० लाख रुपैयाँसहित भारतीय नागरिक ठमेलबाट पक्राउ

असोज १५, २०८०
काठमाडौं
१० लाख रुपैयाँसहित भारतीय नागरिक ठमेलबाट पक्राउ

स्रोत नखुलेको १० लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ परेका छन् ।

ठमेलको ज्याठामा स्कूटरमा लुकाएर ल्याएको १० लाख रुपैयाँसहित भारतीय नागरिकलाई पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी कुमोद ढुंगेलले जानकारी दिए । 

उनका अनुसार पक्राउ पर्नेमा फलफूल पसल सञ्चालन गर्दै आएका ४० वर्षीय रुपेशकुमार गुप्ता छन् ।

प्रहरीले उनलाई बा ९१ प ९९५८ नम्बरको स्कूटरसहित राजश्व अनुसन्धान विभागमा पठाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्