२३ जेठ २०८३, शनिबार

महोत्तरी गाउँपालिकामा राजपा विजयी

कात्तिक २०, २०७४
महोत्तरी गाउँपालिकामा राजपा विजयी
गौशाला, ५ असोज -महोत्तरी गाउँपालिकामा राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) विजयी भएको छ ।Rajapa-Ballot

निर्वाचन अधिकृत रामानन्दप्रसाद अधिकारीका अनुसार अध्यक्षमा सुनील राय निर्वाचित हुनुभएको छ । यस्तै उपाध्यक्षमा राजपाकै सीतादेवी निर्वाचित हुनुभएको छ ।

अध्यक्ष रायले दुई हजार ७५१ र उपाध्यक्ष देवीले दुई हजार ६१९ मत प्राप्त गर्नुभएको निर्वाचन कार्यालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्