२४ जेठ २०८३, आइतबार

भोट विवादमा कार्यकर्ता हत्याको राजपाद्वारा भत्र्सना

कात्तिक २०, २०७४
भोट विवादमा कार्यकर्ता हत्याको राजपाद्वारा भत्र्सना


काठमाडौँ, ५ असोज - राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) ले गएराति रौतहटमा आफ्ना स्थानीय कार्यकर्ता ५० वर्षीय रामपुकार यादवको हत्या भएकामा भत्र्सना गरेको छ ।RAJAPA-NEPAL

राजपाले आज एक विज्ञप्ति जारी गरी जिल्लाको कटहरिया वडा नं ८ बलुवा टोलमा भोट हालेको विवादमा काँग्रेस र राजपा कार्यकर्ताबीच झडपका क्रममा हत्या भएको भन्दै घटनाको तत्काल छानबिन गरी दोषी पत्ता लगाइ कडा कारबाही र मृतकलाई उचित क्षतिपूर्तिको माग गरेको हो ।

salt training

कमेन्ट गर्नुहोस्