०२ असार २०८३, मंगलबार

सपथ लिन नपाउँदै निर्वाचित वडा सदस्यको मृत्यु, खुसीयाली मनाउँदा मनाउँदै गयो ज्यान

कात्तिक २०, २०७४
सपथ लिन नपाउँदै निर्वाचित वडा सदस्यको मृत्यु, खुसीयाली मनाउँदा मनाउँदै गयो ज्यान

राजविराज, ५ असोज - सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं २ बाट निर्वाचित दलित महिला सदस्य पैँतालीस वर्षीया जसोदेवी खत्वेणीको हृदयाघातका कारण आज मृत्यु भएको छ ।dead

राष्ट्रिय जनता पार्टी नेपालका तर्फबाट दलित महिला सदस्यमा उहाँ बुधबार निर्वाचित हुनुभएको थियो । जितको खबरसँगै गाउँटोल तथा छरछिमेकमा घुम्दै खुशी साट्दै गर्दा हृदयाघातका कारण उहाँको मृत्यु भएको वडा सदस्य शिवचरण मण्डलले बताउनुभयो । उहाँ एक छोरा र दुई छोरी छन् ।

salt training

कमेन्ट गर्नुहोस्