०५ असार २०८३, शुक्रबार

आईजीपी परिवर्तनको खेलमा सरकार

कात्तिक २०, २०७४
आईजीपी परिवर्तनको खेलमा सरकार
काठमाडौँ, ६ भदौ- सरकारले प्रहरी महानिरीक्षक प्रकाश अर्याललाई हटाउने तयारी गरेको खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।ARYAL

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रहरी महानिरीक्षक अर्याललाई राजीनामा दिन दबाब दिएको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ ।

देउवाले सुदूरपश्चिमका प्रहरी अतिरिक्त महानिरीक्षक जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षक बनाउन हालका प्रहरी महानिरीक्षक अर्याललाई हटाउने तयारी गरेको बताइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्