०५ असार २०८३, शुक्रबार

यी हुन् माओवादी केन्द्रले जीत हासिल गरेका स्थानीय तह

कात्तिक २०, २०७४
यी हुन् माओवादी केन्द्रले जीत हासिल गरेका स्थानीय तह

काठमाडौं, ६ असोज– दोस्रो चरणको स्थानीय तह निर्वाचनको मतगणना जारी छ । शुक्रवार विहान ९ बजेसम्म ५० स्थानीय तहको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ । जसमा नेपाली कांग्रेस १५ स्थानमा जीत हासिल गर्दै पहिलो स्थानमा रहेको छ भने नेकपा माओवादी केन्द्रले ९ स्थानमा जीत हासिल गरेको छ ।

नेकपा माओवादी केन्द्रले जीत हासिल गरेका ९ स्थानीय तहहरु यी हुन्,

१– कर्जन्हा नगरपालिका, सिराहा
मेयरः गंगा पासवानर
उपमेयरः ज्ञानकुमारी श्रेष्ठ

२. अर्नमा गाउँपालिका, सिराहा

अध्यक्षः ठकु महतो
उपाध्यक्षः सियावती देवी मुखिया

३. औरही गाउँपालिका, सिराहा

अध्यक्षः सिद्धार्थ यादव

४. ठोरी गाउँपालिका, पर्सा

अध्यक्षः पदमलाल श्रेष्ठ
उपाध्यक्षः शान्ति थिङ

५. मौलापुर नगरपालिका, रौतहट

मेयरः रिना कुमारी साह
उपमेयरः गौरीशंकर प्रसाद जयसवाल

६. मिर्चैया नगरपालिका, सिराहा

मेयरः श्रवण यादव
उपमेयरः जीवछी देवी साह

७. गौशला नगरपालिका, महोत्तरी

मेयरः शिवनाथ महतो
उपमेयरः आसा लामा

८. सम्सी गाउँपालिका, महोत्तरी

अध्यक्षः फारुक शेख
उपाध्यक्षः नकिना देवी यादव

९. यमुनामाई गाउँपालिका, रौतहट

अध्यक्षः श्री प्रसाद मुखिया

salt training

कमेन्ट गर्नुहोस्