२३ असार २०८३, मंगलबार

सुख्खा पहिरो जादाँ पृथ्वी राजमार्ग सडक अबरुद्ध

असोज २१, २०८०
काठमाडौं
सुख्खा पहिरो जादाँ पृथ्वी राजमार्ग सडक अबरुद्ध

 तनहुँ म्याग्दे गाउँपालिका वडा नम्बर ६ तुरतुरे मौरीबजारमा माथिबाट सुख्खा पहिरो खस्दा पृथ्वी राजमार्ग सडक पूर्ण रुपमा बन्द भएको छ । 
 उक्त पहिरो हटाउनको लागि बिपद् व्यवस्थापन प्रहरी जनशक्ती टोली, स्थानीय पालिका  र चाईनिज कम्पनीसँगको आवश्यक सहकार्यमा पहिरो हटाउने कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्