×

NMB BANK
NIC ASIA

‘पशुपति प्रसाद २ : भष्मे डन’को ट्रेलर सार्वजनिक

काठमाडाैं | असोज २२, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

यस वर्षको प्रतीक्षितमध्येको चलचित्र ‘पशुपति प्रसाद २ : भष्मे डन’को ट्रेलर सार्वजनिक गरिएको छ । सोमबार राजधानीमा एक कार्यक्रमकाबीच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।

Muktinath Bank

ट्रेलरमा चलचित्रका शीर्ष दुई अभिनेता विपिन कार्कीको ‘भष्मे डन’ पात्र र सौगात मल्लको पात्रबीचको टकरावलाई देखाइएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

२०७२ सालमा प्रदर्शनमा आएको सफल चलचित्र ‘पशुपति प्रसाद’को चरित्र केन्द्रित सिक्वेलका रुपमा ‘पशुपति प्रसाद २ : भष्मे डन’ निर्माण भएको हो । सात वर्षपछि सुनले सुख ल्याउला कि दुःख भन्ने प्रश्न गर्दै सार्वजनिक भएको ट्रेलरमा भष्मे डन पात्रले आफ्नो अस्तित्व र पहिचानका लागि गरेको संघर्षलाई चित्रण गरिएको छ । 


Advertisment
Nabil box
Kumari

चलचित्रमा अभिनेता सौगात मधेशी चरित्रमा प्रस्तुत छन् । अभिनेत्री स्वस्तिमा खड्का दुर्गा माताको गेटअपमा देखिएकी छन् । 

Vianet communication
Laxmi Bank

दीपेन्द्र के. खनालको निर्देशन रहेको चलचित्रमा विपिन, सौगात र स्वस्तिमाका साथमा प्रकाश घिमिरे, लोकेन्द्र लेखक, रविन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, सजन थापा मगर, विभु पौडेल, प्रकाश दाहाल लगायतको अभिनय छ ।

खगेन्द्र लामिछानेको लेखन र निर्माण रहेको यस चलचित्रमा खगेन्द्र स्वयंमसँगै वर्षा सिवाकोटी विशेष भूमिकामा छन् । चलचित्रको एक गीतमा अभिनेत्री आँचल शर्माले नृत्य गरेकी छन् । 

दशैंको अवसर पारेर कात्तिक ४ गते (फूलपाती)बाट चलचित्र प्रदर्शनमा आउँदैछ । 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x