![काठमाडौँमा आज कुन तरकारी तथा फलफूलको कति छ भाउ ? [मूल्यसूची]](https://lktcdn2.prixacdn.net/media/tarkari_yRstSnbPHv.jpg)
काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (भारतीय) को अधिकतम थोक मूल्य प्रतिकिलो ४० रुपैयाँ रहेको छ भने गोलभेँडा सानो (लोकल) को प्रतिकिला ५० रुपैयाँ रहेको छ ।
यसैगरी आलु रातोको ५६, प्याज सुकेको (भारतीय) को ७५, टाटे सिमीको ७०, लौकाको ६०, केरा (दर्जन) को १५०, अनारको ४०० रुपैयाँ रहेको छ ।
मूल्यसूची विस्तृतमाः
