१८ असार २०८३, बिहीबार

गोलभेँडाको अधिकतम थोक मूल्य ४० रुपैयाँ, अन्य तरकारीको कति छ ?

असोज २४, २०८०
काठमाडौं
गोलभेँडाको अधिकतम थोक मूल्य ४० रुपैयाँ, अन्य तरकारीको कति छ ?

बुधबार गोलभेँडा ठुलो (भारतीय) को अधिकतम थोक मूल्य प्रतिकिलो ४० रुपैयाँ रहेको छ । यस्तै गोलभेँडा सानो (लोकल) को ४५ रुपैयाँ रहेको छ । 
यसैगरी आलु रातोको ६५, प्याज सुकेको (भारतीय) को ७५, काउली स्थानीयको १००, लौकाको ६० रुपैयाँ रहेको छ ।


यसैगरी स्कूसको १५, केरा (दर्जन) को १५०, अनारको ४०० रुपैयाँ तोकिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । 
null

salt training

कमेन्ट गर्नुहोस्