
एक दिवसीय विश्वकप अन्तर्गत लगातार ४ विकेट गुमाएपछि पाकिस्तान भारतविरुद्ध दबाब देखिएको छ ।
३२.२ ओभरदेखि ३.२ ओभरसम्म ४ विकेट गुमाएपछि पाकिस्तान दबाबमा आएको हो ।
साउद शाकिल ६, इफतिखार अहमद ४ र मोहम्मद रिजवान ४९ रन बनाएर लगातारको ओभरमा आउट भएपछि पाकिस्तान दबाबमा आएको हो । पाकिस्तानले ३५.२ ओभरमा ७ विकेट गुमाएर १७१ रन कटाएको छ ।
जसप्रित बुमराह, मोहम्मद सिराज र कुलदीप यादवले समान दुई दुई विकेट लिए ।