१९ असार २०८३, शुक्रबार

पर्साको छिपहरमाई गाउँपालिकामा माओवादी केन्द्र विजयी

कात्तिक २०, २०७४
पर्साको छिपहरमाई गाउँपालिकामा माओवादी केन्द्र विजयी

पर्सा, ७ असोज– पर्साको छिपहरमाई गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका मनोजकुमारले दुई हजार ८५१ मत प्राप्त गरी विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका इन्द्रासन साह कलवारले दुई हजार ६९४ मत प्राप्त गरेको निर्वाचन अधिकृत नरेन्द्रराज पौडेलले जानकारी दिए ।

त्यसैगरी उपाध्यक्षमा माओवादी केन्द्रकै मोदिना खातुन दुई हजार ८३१ मत प्राप्त गरी विजयी भएकी छन् ।

salt training

कमेन्ट गर्नुहोस्