२६ असार २०८३, शुक्रबार
गैरआवासीय नेपालीलाई नागरिकता

अध्यक्ष आचार्यलाई दिएर शुरू भयो गैरआवासीय नेपालीलाई नागरिकता दिने कार्यक्रम

असोज ३०, २०८०
काठमाडौं
अध्यक्ष आचार्यलाई दिएर शुरू भयो गैरआवासीय नेपालीलाई नागरिकता दिने कार्यक्रम

गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष कुल आचार्य र बद्रि केसीलाई नागरिकता दिएर गैरआवासीय नेपालीहरूलाई नागरिकता हस्तान्तरण शुरू भएको छ ।

मंगलवार बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उनीहरूलाई गैरआवासीय नेपाली नागरिकता वितरण गरेका हुन् । 

यसैबीच, एनआरएनएको विश्व सम्मेलन एवं ११औँ अन्तर्राष्ट्रिय महाधिवेशन मंगलबारदेखि शुरू भएको छ ।   सम्मेलन त्तिक ३ गतेसम्म काठमाडौंमा चल्नेछ  । यसै अवसरमा उनीहरूले नागरिकता दिने कार्यक्रम प्रधानमन्त्री प्रचण्डले शुरू गरेका हुन् । 

salt training

कमेन्ट गर्नुहोस्