०१ असार २०८३, सोमबार

प्रधानमन्त्री प्रचण्ड बुधबार बिहानै मुस्ताङ प्रस्थान

कात्तिक १, २०८०
काठमाडौं
प्रधानमन्त्री प्रचण्ड बुधबार बिहानै मुस्ताङ प्रस्थान

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बुधबार बिहान मुस्ताङ प्रस्थान गरेका छन् । जलवायु परिवर्तन र हिमाली क्षेत्रमा तापमान वृद्धिका असरहरूबारे अध्ययन र स्थानीय जनतासँग अन्तरक्रिया गर्न  प्रचण्ड बुधबार बिहानै त्यसतर्फ प्रस्थान गरेका हुन् । 

सो क्रममा प्रधानमन्त्रीले राष्ट्रिय प्रकृति संरक्षण कोष र अन्नपूर्ण संरक्षण क्षेत्रका अधिकारीहरूसँग समेत अन्तरक्रिया गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

salt training

कमेन्ट गर्नुहोस्