२३ असार २०८३, मंगलबार

नेपालको एक सय रन पूरा

कात्तिक १, २०८०
काठमाडौं
नेपालको एक सय रन पूरा
फाइल फोटो

नेपालले त्रिदेशीय सिरिजमा यूएईविरुद्ध १४.४ ओभरमा एक सय रन पूरा गरेको छ ।

नेपालले यूएईविरुद्ध १४१ रनको लक्ष्य पछ्याइरहेको छ । ​

दीपेन्द्रसिंह ऐरी २५ र कप्तान रोहित पौडेल २१ रन बनाएर क्रिजमा छन् । ​

आशिफ शेखले २३, कुशल भुर्तेलले १४ र कुशल मल्लले ११ रन बनाएका छन् ।​

नेलापले १५ ओभरको खेलमा ३ विकेट गुमाएर १०५ रन बनाएर खेलिरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्