०७ असार २०८३, आइतबार

७२ वर्षमा नागरिकता पाउँदा खुसी

कात्तिक १, २०८०
अछाम
७२ वर्षमा नागरिकता पाउँदा खुसी

 बहत्तर वर्षका वृद्धले जिल्ला प्रशासन कार्यालय अछामबाट नागरिकता लिएका छन् । 

मेल्लेख गाउँपालिका–७ का ७२ वर्षीय डम्बर साउदले  आज  जिल्ला प्रशासन कार्यालय अछामबाट नागरिकता लिएका हुन् । साउदलाई प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले नागरिकता हस्तान्तरण गरेका थिए ।

रोजगारीको सिलसिलामा लामो समयदेखि भारतमा बस्दै आएका साउदले हालसम्म नागरिकता लिएका थिएनन् । बुढेसकालमा भए पनि नेपाली नागरिक हुन पाएकोमा उनले खुसी व्यक्त गरे ।

salt training

कमेन्ट गर्नुहोस्