२३ असार २०८३, मंगलबार

न्युरोडमा २ जना भरिया मृत फेला

कात्तिक ३, २०८०
काठमाडौं
न्युरोडमा २ जना भरिया मृत फेला
प्रतीकात्मक तस्वीर

काठमाडौंको न्युरोडमा २ जना मृत फेला परेका छन् ।

आज (शुक्रवार) काठमाडौं महानगरपालिकाको असन-न्युरोडको मसान गल्लीमा २ जना मृत फेला परेका हुन् ।

न्युरोडमा भरियाको काम गर्दै आएका उनीहरू मृत फेला परेको प्रहरी परिसर काठमाडौंका एसपी कुमोद ढुंगेलले लोकान्तरलाई जानकारी दिए ।

प्रहरीका अनुसार उनीहरूको पहिचान हुन सकेको छैन ।

salt training

कमेन्ट गर्नुहोस्