११ असार २०८३, बिहीबार

आईएमई तथा आईएमई पे’मा कलाकारको संग्लनता बढ्दो

कात्तिक ३, २०८०
काठमाडौं
आईएमई तथा आईएमई पे’मा कलाकारको संग्लनता बढ्दो

नेपालको नेतृत्वदायी रेमिटेन्स सेवा प्रदायक कम्पनी ‘आईएमई’ तथा नेपालको पहिलो डिजिटल वालेटको रुपमा स्थापित ‘आईएमई पे’मा विभिन्न कलाकार जोडिने क्रम बढ्दै गएको छ ।​

आईएमईले स्थापनादेखि नै नेपाली लोकप्रिय जोडी अभिनेता दीपकराज गिरी तथा अभिनेत्री दिपाश्री निरौलालाई ब्राण्ड एम्बासडरको रुपमा परिचित गराएको थियो ।

अहिले 'आईएमई गरौं, करोडपति बनौं' योजना  सार्वजनिक गरिएको छ । जसमा आईएमई  तथा आईएमई पे मार्फत रेमिटेन्स प्राप्त गर्दा हरेक महिना १ जनाले १ लाख रुपैयाँ प्राप्त गर्ने र बम्परमा १ करोड प्राप्त गर्ने डबल मौका प्राप्त गर्नेछन् ।

null

साथै सो योजनाको थप जानकारी हरेक दिन आईएमई तथा आईएमई पे’ को अफिसियल टिकटकको लाइभमार्फत प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

जसमा नेपालको चर्चित कलाकारहरू यसराज गराच, साक्षी लम्साल, प्रणिमा दाहाल तथा छन्दे भनेर चिनिने गोपाल ढकालको उत्साहपूर्ण संग्लनता रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्