०८ साउन २०८३, शुक्रबार

वायुसेवा निगमका ३ वटा जहाज किन्न बोलपत्र आह्वान

कात्तिक ५, २०८०
काठमाडौं
वायुसेवा निगमका ३ वटा जहाज किन्न बोलपत्र आह्वान

नेपाल वायुसेवा निगमले नयाँ जहाज किन्न बोलपत्र आह्वान गरेको छ । आइतबार (२२ अक्टुबर) खुलाइएको बोलपत्रको अन्तिम म्याद ५ डिसेम्बरसम्म छ ।

निगमले सार्वजनिक गरेको सूचनामा तीनवटा जहाज किन्न बोलपत्र आह्वान गरिएको छ ।

नेपाल वायु सेवा निगमसँग हाल आन्तरिक उडानमा दुई थान ट्वीनअटर जहाज छन् ।

यस्तो छ सूचना

null

salt training

कमेन्ट गर्नुहोस्