
नेपाल वायुसेवा निगमले नयाँ जहाज किन्न बोलपत्र आह्वान गरेको छ । आइतबार (२२ अक्टुबर) खुलाइएको बोलपत्रको अन्तिम म्याद ५ डिसेम्बरसम्म छ ।
निगमले सार्वजनिक गरेको सूचनामा तीनवटा जहाज किन्न बोलपत्र आह्वान गरिएको छ ।
नेपाल वायु सेवा निगमसँग हाल आन्तरिक उडानमा दुई थान ट्वीनअटर जहाज छन् ।
यस्तो छ सूचना
