0 shares
त्रिदेशीय टी–२० क्रिकेट शृंखलाअन्तर्गत यूएईविरुद्ध जारी खेलमा नेपालले दोस्रो सफलता हासिल गरेको छ ।
सोमपाल कामीले विकेट लिएका हुन् । पहिलो विकेट पनि उनैले दिएका थिए ।
२.४ ओभरमा २८ रन बनाएको अवस्थामा यूएईले दोस्रो विकेट गुमाएको हो ।