१५ असार २०८३, सोमबार

चुनाव लड्न राजीनामा दिएर राजनीतिमा फर्कंदै राजदूत उपाध्याय

कात्तिक २०, २०७४
चुनाव लड्न राजीनामा दिएर राजनीतिमा फर्कंदै राजदूत उपाध्याय
काठमाडौं, ८ असोज– भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्ययले राजीनामा दिने तयारी गरेका छन् ।
राजदूत उपाध्यायले दशैं सकिए लगत्तै राजिनामा दिने तयारी गरेका छन् ।

प्रतिनिधि र प्रदेशसभा नजिकिएसँगै नेपाली कांग्रेसका नेता उपाध्याय राजदूतबाट हट्न लागेका हुन् । उनी गृहजिल्ला कपिलवस्तुबाट चुनावमा उठ्ने तयारीमा छन् । उनले २०६४ को संविधानसभा निर्वाचनमा कपिलवस्तु एकबाट निर्वाचित भएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्