१३ असार २०८३, शनिबार

रास्वपा सभापति लामिछानेले गरे दाइबाट टीका ग्रहण

कात्तिक ७, २०८०
काठमाडौं
रास्वपा सभापति लामिछानेले गरे दाइबाट टीका ग्रहण

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दशैँको टीका, जमरा, प्रसाद र आशिर्वाद  ग्रहण गरेका छन् । मंगलबार बिहान शुभ साइतमै उनले दाजु हरिशरण लामिछानेबाट दशैँको दीका, जमरा, प्रसाद गरेका हुन् । 

null

आफूले टीका ग्रहरण गरेसँगै उनले श्रीमती निकितालाई पनि टीका लगाइदिएका छन् । टीका ग्रहरणपछि उनले फेसबुकमा तस्वीर राख्दै सम्पूर्ण नेपालीलाई शुभकामना दिएका छन् ।

null

salt training

कमेन्ट गर्नुहोस्