०६ असार २०८३, शनिबार

यी हुन् कांग्रेसले अहिलेसम्म जितेको स्थानीय तह (नामसहित)

कात्तिक २०, २०७४
यी हुन् कांग्रेसले अहिलेसम्म जितेको स्थानीय तह (नामसहित)
प्रदेश नम्बर दुईमा सम्पन्न स्थानीय तहको मतगणना अन्तिम चरणमा पुगेको छ । पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेस पहिलो पार्टी बनेको छ । कांग्रेसल ३६ स्थानीय तहमा जीत निकालेको छ ।

नेपाली कांग्रेसले अहिलेसम्म जीतेका स्थानीय तह यी हुन् 

३६) महोत्तरीको बलवा नगरपालिका–विनोद कुमार यादव
३५) बाराको महागढीमाई नगरपालिका–उपेन्द्रप्रसाद यादव
३४) सर्लाहीको मलंगवा नगरपालिका–निरसल साह
३३) पर्साको बहुदरमाई नगरपालिका–नितेन्द्र साह
३२) रौतहटको बृन्दावन नगरपालिका–रामस्नेही राय यादव 
३१) पर्साको धोबिनी गाउँपालिका– सुरेश कुर्मी 
३०) महोत्तरीको लोहारपट्टी नगरपालिका–शैलेन्द्र यादव 
२९) रौतहटको राजदेवी नगरपाकिला – धिरेन्द्र सिंह
२८) रौतहटको राजपुर नगरपालिका – शेख सकिल
२७) सप्तरीको सुरुङ्गा नगरपालिका – मुक्तिनाथ चौधरी
२६) रौतहटको दुर्गा भगवती गाउँपालिका – अरुण शाह
२५) रौतहटको फतुवा विजयपुर नगरपालिका – गोपाल राय यादव
२४) धनुषाको नगराईन नगरपालिका – प्रमेश्वर साह
२३) धनुषाको कमला नगरपालिका – रामउदगार गोइत
२२) बाराको सिमरौनगढ नगरपालिका – विजयशंकर यादव
२१) धनुषाको धनुषाधाम नगरपालिका – बालेश्वर मण्डल
२०) सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका – परशुराम चौधरी
१९) सर्लाहीको बसवरिया गाउँपालिका–रामअयोधा राय
१८) पर्साको पर्सागढी नगरपालिका–लोकनारायण यादव 
१७) धनुषाको क्षिरेश्वरनाथ नगरपालिका– योगेन्द्र पञ्जियार
१६) बाराको निजगढ नगरपालिका–सुरेश खनाल 
१५) सिरहाको कल्याणपुर नगरपालिका–सूर्यानाथ मण्डल 
१४) रौतहटको चन्द्रपुर नगरपालिका–रामचन्द्र चौधरी
१३) महोत्तरीको औरही नगरपालिका–सुनिलकुमार यादव
१२) रौतहटको गढीमाई नगरपालिका–श्याम यादव
११) सर्लाहीको हरिपुर्वा नगरपालिका–सीयाराम राय 
१०) धनुषाको धनौजी गाउँपालिका – बद्रीनारायण सिंह
९) सर्लाहीको रामनगर गाउँपालिका – कृष्णप्रसाद बर्मा
८) सप्तरीको बेल्ही चपेना गाउँपालिका – परमानन्द यादव
७) बाराको करैयामाई गाउँपालिका – भुवनेश्वर धामी
६) सप्तरीको विष्णुपुर गाउँपालिका–लिलाम्बर यादव 
५) सर्लाहीको धनकौल गाउँपालिका–रामआश्रय साह
४) धनुषाको औरही गाउँपालिका–ब्रह्मदेव यादव
३) धनुषाको जनकनन्दनी गाउँपालिका–अब्दुल वारिक शेष
२) सिरहाको नवराजपुर गाउँपालिका–विश्वमोहन यादव
१) रौतहटको परोहा नगरपालिका–शेख वकिल

salt training

कमेन्ट गर्नुहोस्