२३ जेठ २०८३, शनिबार

च्याम्पियन्स लिग: ब्रागालाई २-१ ले हराउँदै रियल मड्रिड विजयी

कात्तिक ८, २०८०
काठमाडौं
च्याम्पियन्स लिग: ब्रागालाई २-१ ले हराउँदै रियल मड्रिड विजयी

च्याम्पियन्स लिग फुटबलअन्तर्गत रियल मड्रिडले स्पोर्टिङ ब्रागालाई हराएको छ । गएराति सम्पन्न खेलमा रियलले ब्रागालाई२–१ गोल अन्तरले हराएको हो । 

रोड्रिगोले पहिलो हाफको १६ औँ मिनेटमा रियललाई अग्रता दिलाएका थिए । बेलिङह्यामले ६१ औँ मिनेटमा टोलीका लागि दोस्रो गोल गरे । 

६३ औँ मिनेटमा ब्रागाका अल्भारो जालोले गोल फर्काए पनि त्यसपछि कुनै गोल हुन नसक्दा रियल विजयी बन्यो । 

समूह सीमा ३ खेलपछि ९ अङ्कसहित रियल शीर्ष स्थानमा रहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्