३० जेठ २०८३, शनिबार

राजेशले गरे रविदेखि रामसम्मलाई टीका लगाइदिएका तस्वीर सार्वजनिक

कात्तिक ८, २०८०
काठमाडौं
राजेशले गरे रविदेखि रामसम्मलाई टीका लगाइदिएका तस्वीर सार्वजनिक

नेपाली चलचित्रका अभिनेता राजेश हमालले गायक रवि ओडदेखि हजाम राम ठाकुरसम्मलाई दशैंको टीका लगाइदिएका तस्वीरहरू सार्वजनिक गरेका छन् ।

null

मंगलवार विजया दशमी भए पनि ती तस्वीरहरू राजेशले बुधवारमात्र सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन् ।

null

तस्वीरमा राजेशले पत्नी मधु भट्टराईसहित विभिन्न व्यक्तिलाई टीका लगाइदिएको देख्न सकिन्छ ।  ती व्यक्तिहरूलाई राजशसँगै मधुले पनि टीका लगाइदिएकी छिन् ।

null

एउटा तस्वीरमा टीका लगाइदिएपछि मधुले राजेशलाई ढोगिरहेको देख्न सकिन्छ ।

null 

रवि नेपाल आइडल जितेर गायनमा उदाएका गायक हुन् । यता, राम राजेश, निखिल उप्रती, सौगात मल्ललगायत थुप्रै कलाकारको कपाल काट्ने गरेका हजाम हुन् ।

null 

 हेरौं थप तस्वीर:

nullnullnullnullnullnullnull

salt training

कमेन्ट गर्नुहोस्