१० साउन २०८३, आइतबार

चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको निधन

कात्तिक १०, २०८०
काठमाडौं
चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको निधन

चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको निधन भएको छ । उनको हृदयाघातका कारण बिहीबार निधन भएको चिनियाँ मिडियाहरूले जनाएका छन् । 

चिनियाँ सरकारी टेलिभिजन सीसीटीभीले बिहीबार मध्यरातमा उनलाई हृदयघात भएको जनाएको छ । ६८ वर्षीय नेता ली गत मार्च महिनामा मात्र प्रधानमन्त्रीको दोस्रो कार्यकाल पूरा गरेर बिदा भएका थिए ।

राष्ट्रपति सी जिनफिङपछि सत्तारूढ कम्युनिस्ट पार्टी अफ चाइनाका दोस्रो वरीयतामा रहेका ली सांघाइमा बस्दै आएका थिए ।

ली खछ्याङ सन् २०१३ मा चीनको प्रधानमन्त्री बनेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्