१९ असार २०८३, शुक्रबार

एमालेको चियापान कार्यक्रम सर्‍यो

कात्तिक १०, २०८०
काठमाडौं
एमालेको चियापान कार्यक्रम सर्‍यो

नेकपा एमालेको चियापान कार्यक्रम एक दिन पछि सरेको छ । एमालेले दशैं, तिहार, छठलगायत पर्वहरूको अवसरमा कात्तिक १४ गते शुभकामना तथा आदानप्रदान तथा चियापान कार्यक्रम राखेको थियो ।

उक्त कार्यक्रम संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणको कार्यतालिकालाई मध्यनजर गर्दे कात्तिक १५ गते आयोजना गर्ने निर्णय भएको कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिए । 

चियापान कार्यक्रम पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो सवा १२ बजेदेखि शुरू हुने उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्