०६ असार २०८३, शनिबार

राष्ट्रपति पौडेलले आज भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिर पुगेर पूजाअर्चना गर्ने

कात्तिक ११, २०८०
काठमाडौं
राष्ट्रपति पौडेलले आज भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिर पुगेर पूजाअर्चना गर्ने

राष्ट्रपति रामचन्द्र पौडेलले भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पुगेर नवदुर्गा भवानीको पूजाअर्चना गर्ने भएका छन् । बडादशैंको अन्तिम दिन कोजाग्रत पूर्णिमाका अवसरमा आज उनले भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पुगेर नवदुर्गा भवानीको पूजाअर्चना गर्ने राष्ट्रपतिको कार्यालयले जनाएको छ । 

कार्यालयका अनुसार पौडेलले राष्ट्रप्रमुखका रूपमा दिउँसो ४ बजे प्रसिद्ध नवदुर्गा मन्दिर पुगेर नवदुर्गाको पूर्जा अर्चना एवम दर्शन गरेर प्रसाद ग्रहण गर्ने कार्यक्रम रहेको छ ।

बडादशैंको अन्तिम दिन कोजाग्रत पूर्णिमाका अवसरमा राष्ट्रप्रमुखका रूपमा दिउँसो ४ बजे प्रसिद्ध नवदुर्गा मन्दिर पुगेर नवदुर्गाको पूर्जा अर्चना एवम दर्शन गरेर प्रसाद ग्रहण गर्ने  परम्परा रहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्