२५ असार २०८३, बिहीबार

प्याजको मूल्य ११० रुपैयाँ पुग्यो, अन्य तरकारीको कति छ मूल्य ? [सूचीसहित]

कात्तिक १२, २०८०
काठमाडौं
प्याजको मूल्य ११० रुपैयाँ पुग्यो, अन्य तरकारीको कति छ मूल्य ? [सूचीसहित]

नेपाली बजारमा प्याजको थोक मूल्य किलोमै ११० रुपैयाँ पुगेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आइतबार प्याज सुकेको (भारतीय) को अधिकतम थोक मूल्य प्रतिकिलो ११० रुपैयाँ रहेको छ । 

यस्तै गोलभेँडा सानो (लोकल) को ३०, आलु रातोको ७२, काउली स्थानीयको ९०, मटरकोशाको २५०, लौकाको २०, तोरीको सागको ४० रुपैयाँ रहेको छ । 
यसैगरी केरा (दर्जन) को १५०, कागतीको १६०, अनारको ४५० रुपैयाँ रहेको समितिले जनाएको छ । 
मूल्यसूची विस्तृतमाः 

null
 

salt training

कमेन्ट गर्नुहोस्