२६ असार २०८३, शुक्रबार

भारतको केरलामा बम विस्फोट: एक जनाको मृत्यु, २५ घाइते

कात्तिक १२, २०८०
काठमाडौं
भारतको केरलामा बम विस्फोट: एक जनाको मृत्यु, २५ घाइते

भारतको केरलामा भएका दुई बम विस्फोटका घटनामा एक जनाको मृत्यु भएको छ । विस्फोटमा २५ जना घाइते भएका छन् । जसमा पाँच जनाको अवस्था गम्भीर रहेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । 

केरलाको एक विटनेस कन्वेन्शन सेन्टरमा तीन दिनदेखि चलिरहेको एक कार्यक्रमस्थल नजिकै आइतबार बिहान विस्फोट भएको हो । सेन्टरमा आयोजिक कार्यक्रममा क्रिश्चियन समुदायका व्यक्तिहरू सहभागी थिए । 

विस्फोटको प्रहरीले जाँच गरिरहेको बीबीसी हिन्दीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्