१२ साउन २०८३, मंगलबार

टी-२० विश्वकप छनोट: बहराइनले यूएईलाई दियो १३६ रनको लक्ष्य

कात्तिक १३, २०८०
काठमाडौं
टी-२० विश्वकप छनोट: बहराइनले यूएईलाई दियो १३६ रनको लक्ष्य

टी-२० विश्वकप छनोटअन्तर्गत बहराइनले यूएईलाई १३६ रनको लक्ष्य दिएको छ । काठमाडौंस्थित मूलपानी क्रिकेट मैदानमा सोमबार टस हारेर ब्याटिङको निम्तो पाएको बहराइनले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३५ रन बनाएको हो । 

बहराइनका लागि हैडर बटले सर्वाधिक ६६ रन बनाइ । त्यस्तै सोहैल अहमदले २८ र जुनैद आजिदले २५ रन बनाए ।

यता यूएईका जुनैद सिद्धिकी र आयान खानले दुई/दुई विकेट लिए । 

आजै त्रिवि क्रकेट मैदानमा भएको अर्को खेलमा सिंगापुरले नेपाललाई १४६ रनको लक्ष्य दिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्