१८ असार २०८३, बिहीबार

चीनले के बनायो यस्तो ?

कात्तिक २०, २०७४
चीनले के बनायो यस्तो ?

काठमाडौं ९ असोस– प्रविधिको विकासमा फड्को मारेको चीनले विशाल अनकन्टार पहाडमा विश्वकै ठूलो ‘रेडियो टेलिस्कोप’ सञ्चालनमा ल्याएको एकबर्ष पूरा भएको छ । सन् २०१६ सेप्टेम्बर २५ देखि यो ‘रेडियो टेलिस्कोप’ सञ्चालनमा आएको थियो ।

चीनको गुइझोउको पहाडहरुका बीचमा बनाइएको यो टेलिस्कोपले ब्रम्हाण्डका विभिन्न ग्रहहरूबाट प्राप्त प्राकृतिक तरङ्ग र अन्य कृतिम भुउपग्रहका तरङ्गलाई तान्ने चिनीया समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

पोखरी आकारको देखिने यो टेलिस्कोपलाई चीनले ‘फास्ट’ नामाकरण गरेको छ । सञ्चालनमा आएको एक बर्षमा यसले सफलता पूर्वक काम गरीरहेको चिनियाँ समाचार सस्थाहरुले जनाएका छन् ।





salt training

कमेन्ट गर्नुहोस्